संसद विघटनविरुद्ध भोलि गरिने प्रदर्शनमा एक्यवद्धता प्रकट गर्न कांग्रेस सभापती देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेस सभापती शेर बहादुर  देउवाले भोलि फागुन ३ को प्रदर्शनमा व्यापक सहभागी भएर संसद विघटन विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन । देउवाले  आईतवार  एक बिगप्ती जारी गरी केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको …

पार्टीमा विवाद आउनुको मुख्य कारण प्रचण्ड हुन् : परराष्ट्रमन्त्री ज्ञवाली

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार÷पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको बताएका छन् । सरकारले करिब तीन वर्षको अवधिमा …

‘सुशासन, समृद्धि र विकासमा अवरोध भएकाले संसद् र पार्टी पुनर्गठन’

तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार/पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको बताएका छन् । सरकारले करिब तीन …

तोकिएको मितिमा कांग्रेसको महाधिवेशन नहुने निश्चित: पौडेल पक्षले बोलायो जिल्ला सभापति भेला

काठमाडौँ। कांग्रेस केन्द्रीय कार्यसमितिको ०७६ पुस ११ को निर्णयअनुसार पार्टी महाधिवेशन एक सातापछि सुरु गर्नुपर्ने हुन्छ । उक्त बैठकले यही फागुन ७–१० गते महाधिवेशन हुने तालिका ल्याएको थियो । महाधिवेशनको मिति तोकिए पनि तयारी त्यसअनुसार हुन सकेन । कांग्रेसले महाविधेशनको …

बुटवल पुगेर प्रधानमन्त्री ओलीले भने, विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरे

काठमाडौँ ।  नेपाल  कम्युनिष्ट पार्टी ( नेकपा ) को ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताएका छन्  । ओलीले प्रतिनिधिसभा पुनस्र्थापना भए देश अस्थिरतातिर जाने …

यस्तो देखियो बुटवलमा ओली पक्षको आमसभा ( फोटोफिचर )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को  ओली पक्षको आमसभा बुटवलमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । बुटवलमा शनिबार नेकपा ओली समूहले गरेको …

वृद्धभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धभत्ता मासिक पाँच हजार दिने बताएका हुन् । गत …

प्रचण्डको डर, संघीय लोकतान्त्रिक गणतन्त्र गुम्छ कि ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा भएको बताएका छन् । कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? २६ औं जनयुद्ध दिवसको …

बलात्कार र हत्याका घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउ: कांग्रेस

काठमाडौं  । नेपाली कांग्रेसले बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई दु:खद र गम्भीर रूपमा लिएको छ ।  अनुसन्धान …

कांग्रेस नेता बालकृष्ण खाँडद्धारा सोनाम ल्होसारको शुभकामना व्यक्त

प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका केन्द्रीय नेता बालकृष्ण खाँडले   तामाङ समूदायको पर्व “सोनाम ल्होसार” पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, …