भोलिको राष्ट्रिय सभाको बैठकको लागि यस्तो छ कार्यसूची

१६ पुष काठमाडौँ । राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु हुने भएको छ । बैठक भोलि अपराह्न ४ बजेदेखि शुरू हुँदैछ । राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकका लागि कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गरेको छ । समितिको बिहीवार बसेको बैठकले …

प्रधानमन्त्रीको व्यंग: अबको चुनावमा मतपत्र च्यात्न र बत्ति निभाउन पाईदैन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई चुनावमा आउन आग्रह गरेका  छन् । बबरमहलमा रहेको कार्की ब्याक्क्वेट मा आयोजना भएको नेकपाको ओली पक्षका सुदुरपश्चिमका कार्यकर्ताहरुको भेलामा सम्बोधन गर्दै ओलीले सबैलाई चुनावमा जान आग्रह गरेका हुन् । ओलीले प्रचण्ड माथि ब्यङ्ग …

नेकपा नेता माधव कुमार नेपालले मागे माफी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका  अध्यक्ष माधव कुमार नेपालले क्षमा याचना गरेका छन् । किन मागे माफी ? सामाजिक संजालमार्फत क्षमा याचना गदै अध्यक्ष नेपालले लेखेका छन् ‘हिजो पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको …

काठमाडौँमा ओली पक्षका कार्यकर्ताहरुको भेला सुरु हुदै

काठमाडौं । प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को  केपी शर्मा ओली  पक्षका सुदुर पश्चिमका कार्यकर्ताहरुको आज काठमाडौँमा भेला हुने भएको छ । आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । …

पर्वहरुले समाजमा सद्भावना बढाउँदै आएका छन्– देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले एक …

संसद विघटनविरुद्ध खोटाङमा कांग्रेसको व्यापक विरोध प्रदर्शन , कुन नेताले के भने ?

खोटाङ । संसद विघटनको बिरोधमा नेपाली कांग्रेस खोटाङले दिक्तेलवजारमा विरोध प्रदर्शन गरेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै केन्द्रिय समितिको निर्देशन अनुसार खोटाङ काँग्रेसले सोमबार …

बदलिदो परिस्थितिबारे महिला नेतृहरुसङ्ग अन्तरक्रीया गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपि शर्मा ओलिले पार्टिको बदलिदो परिस्थितिबारे महिला नेतृहरुसङ्ग छलफल गरेका छन। प्रधानमन्त्रीको सरकारि निवाश बालुवाटारमा विभिन्न संघसंस्थामा आवद्ध रहेका महिला नेतृहरुसङ्ग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन। अब नेकपाको पार्टि विभाजनको औपचारिक घोषणा मात्र बाकी …

प्रचण्डको चेतावनी: यो हाम्रो आन्दोलनको सानो ट्रेलर मात्र हो, फिल्म त आउन बाकी नै छ

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष प्रचण्डले अहिले आफुहरुले गरेको विरोध सभा सानो ट्रेलर मात्रै भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफुहरुले गरेको …

हामिले ओलिलाई यसै छोड्नेवाला छैनौं: प्रचण्ड

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष प्रचण्डले कुनै हालतमा पनि केपी ओलीलाई नछोड्ने  बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविआरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता प्रचण्डले संसद विघटन विरुद्ध संघर्ष जारि …

नेता नेपालले भने, नेकपा पार्टी र सुर्य चिन्ह हाम्रै हो

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष माधव कुमार नेपालले सुर्य चिन्ह र नेकपा पार्टी आफ्नै पक्षमा भएको दावी गरेका छन्। भृकुटी मण्डमा मंगलबार भएको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता  नेपालले भने, ‘भ्रममा नपर्नुस नेकपा र सुर्य चिन्ह हाम्रै …