यस्ता छन कांग्रेस केन्द्रिय समितीको बैठकले गरेका निर्णयहरु:

काठमाडौं । प्रमुख  प्रतिपक्ष  दल नेपाली कांग्रेसका सभापती    शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बीपी नगर, ललितपुरमा बसेको बैठकले ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक …

राजधानिमा ओलिपक्षिय कार्यकर्ताहरुको प्रदर्शन: प्रचण्ड तेरो पाराले दुख पाए साराले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा ओली पक्षका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडाैंमा प्रदर्शन गरेकाे छ । उनीहरुले प्रदर्शनमा ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो, केपी शर्मा ओली जीन्दवाद, प्रचण्ड तेराे पाराले दु:ख पायाे …

देशलाई अस्वस्थ चक्रव्यूहमा फँस्न नदिन प्रतिनिधिसभा विघटन गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले अस्वस्थ चक्रव्यूहमा देशलाई फँस्न नदिन प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको बताउनुभएको छ । नेकपा काठमाडौंद्वारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै …

प्रचण्ड-नेपाल पक्षद्धारा हुँदै नभएको मितिमा आन्दोलनको घोषणा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को प्रचण्ड-माधव पक्षले दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ। एक महिना लामो आन्दोलनको कार्यक्रमअन्तर्गत् पुस ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ । तर, पुस महिनामा ३० …

देशका निम्ति कुन नेता चाहिन्छ जनता आफैँले फैसला गर्नेछन-पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं।पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को …

ओलिको स्पष्टिकरण: सुर्य चिन्ह मेरै हो, सर्वोच्च अदालतले मेरै पक्षमा फैसला गर्छ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो भएको दावी गरेका छन। शनिवार राजधानीमा आयोजित आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड-नेपाल पक्षलाई पद चाहिएको हो भने रेगुलर बैठकमा आउनुपर्छ …

नेकपाको प्रचण्ड-माधव पक्षद्धारा दोस्रो चरणको आन्दोलनको घोषणा, यस्ता छन कार्यक्रमहरु

काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। शनिवार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको पार्टिका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन। नेकपाको केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाले आगामी पुस २० देखि …

प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन्। नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उनले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ रोखे। उनले भने, “उनीहरूले …

ओलीले संसद भंग गरेर देशलाई अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा पार्न खोजेको पौडेलको आरोप

पोखरा ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,’ उनले भने । ४५ औं …

मुख्यमन्त्रीद्धारा हार्ड कारवाही, १५ सांसदलाई एकैदिन निलम्बन( नामसहित)

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् । सांसदहरु किन निलम्बनमा परे ? मुख्यमन्त्री शेरधन राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको …