केपी ओली शासनको आयु सकियो; माधवकुमार नेपाल

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष माधवकुमार नेपालले  केपी ओली शासनको आयु सकिएको बताएका छन्। भृकुटी मण्डमा मंगलबार भएको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपालले  अबदेखि केपी ओली शासनको आयु सकिएको  बताएका हुन् । नेपालले सम्बोधन गर्नुअघि पार्टीका नेता …

कांग्रेस नेता खाँणको आरोप; संसदमा भ्रष्टाचारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद भंग भयो

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले प्रधामन्त्रीले संसदमा भ्रष्टाचारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद भंग गरेको आरोप लगाएका छन्। प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँडले …

नेकपाको प्रचण्ड-माधव पक्ष सडकमा आउदै, एक लाख भन्दा बढी कार्यकर्ताको उपस्थिति रहने दावी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विरुद्धमा यतिबेला देशव्यापी रुपमा नै प्रदर्शन  हुने क्रम जारि रहेको छ । त्यस्तै संसद विघटन विरुद्धमा एकपटक सडकमा आईसकेको नेकपाको प्रचण्ड- माधव पक्ष आज फेरी सडक मा आउदैछ । विरोधमा संघर्ष थालेको …

जीवनमा एकपटक पनि सुर्य चिन्हमा नलडेकाहरुले किन सुर्य चिन्हको पक्षमा रोईलो गरेका होलान ?

काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जीवनमा एकैपटक सुर्य चिन्हमा चुनाव नलडेकाहरुले सुर्य चिन्हको लागि रोईलो गरेकोमा आपत्ति जनाएका छन । मंगलवार सामाजिक संजालमा लेख्दै उनले सुर्य चिन्ह आफ्नो पक्षमा लैजान खोज्नुलाईं ढोग, पाखण्ड या लाभको लोभ …

संसद विघटन संविधानको मर्म र भावना विपरीत – अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गरेर सरकारले संविधानको मर्म र भावना विपरीत काम गरेको बताका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित जनसांस्कृतिक महासङ्घ नेपालको केन्द्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले …

स्वतन्त्र निकाय अदालतले संसद विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छः देउवा

भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उहाँले स्वतन्त्र निकाय …

सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ : कांग्रेस नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर …

प्रदर्शनमा सहभागी सबैलाई कांग्रेस सभापती देउवाद्वारा बधाई

काठमाडौँ। नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने संघीय क्षेत्रीय कार्यसमितिका साथीहरू संगै पार्टीको सबै तहका भातृ र शुभेच्छुक संस्था, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई …

मन्त्रीपरिषद विस्तार विरुद्ध सर्वोच्चमा कसले हाल्यो रिट ?

काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । कसले हाल्यो रिट ? ओलीको मन्त्रीपरिषद विस्तारको कदमविरुद्ध अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केशी र दिनेश लामिछानेले रिट दायर गरेका छन । उनीहरुले प्रधानमन्त्री …

कांग्रेसले भन्यो, अदालतलाई हामिले धम्कि दिन र तर्साउन मिल्दैन, जे भन्छ त्यहि मान्छौ ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसले अदालतको निर्णय मान्ने जनाएको छ । सोमंबार भक्तपुरमा आयोजित विरोध कार्यक्रममा बोल्दै सभापति देउवाले अदालतले गर्ने निर्णय नै आफुहरुलाई मान्य हुने बताएका हुन् । हाम्रो पार्टीले अदालतलाई तर्स्याउने, धम्क्याउने गरेर यस्तो उस्तो निर्णय …