संविधानको अपहरण भयो, यसको रक्षाका लागि तयार होऔं: जनार्दन शर्मा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता जनार्दन शर्मा प्रभाकरले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान अपहरण भएको बताएका छन। सामाजिक संजालमा लेख्दै उनले भनेका छन, ‘केपि ओलिले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण …

प्रधानमन्त्रीको प्रस्ताव: २३ बैशाखमा आमचुनाव गरौँ

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आगामी २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । आईतवार आज संसद विघटनको सिफारिस लिएर उनि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। उनले २३ वैशाखमा चुनाव प्रस्ताव …

राष्ट्रपती कार्यालयबाट बाहिरिए ओलि

काठमाडौँ। पार्टिभित्र आफू अल्पमतमा परेर संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपतिको कार्यालयमा पुगेका प्रधानमन्त्री केपि शर्मा ओलि सिफारिस बुझाएर राष्ट्रपति कार्यालय शीतल निवासबाट निस्किएका छन। प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि शीतल निवासबाट बाहिरिएका हुन् । ओलीले राष्ट्रपतिलाई संसद विघटनको …

संसद विघटनको प्रस्तावपछी काङ्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्रेसले संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्नको लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन। आइतबार …

ओलि शितलनिवाश गएपछी नेकपाका पाँच सदस्यको खुमलटारमा छलफल चल्दै

काठमाडौँ। प्रधानमन्त्री केपि शर्मा ओलि संसद विघटन गर्ने प्रस्ताव बोकेर शितलनिवाश गएपछी उनिसङ्ग असन्तुष्ट नेताहरु खुमलटारमा भेला भएका छन। आईतवार एक संचार माध्यमसङ्ग कुरा गर्दै नेकपाका नेता झलनाथ खनलाले परिस्थिती जटिल बन्दै गएकोले खुमलटारमा आफुहरु भेला भएको बताएका छन। संसद …

गगन थापा भन्छन, जनताले नेकपालाई दिएको मतको वैधता सकियो

काठमाडौँ- सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेक केपि शर्मा ओलि आफ्नै कारणले पाटीभित्र अल्पमतमा परेपछि थप कार्यका लागि संसद विघटनको प्रस्ताव बोकेर शितल निवास पुगेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले जनताले नेकपालाई दिएको …

संसद विघटन लोकतन्त्रको मर्मविपरित छ: रामचन्द्र पौडेल

काठमाडौ। सरकारले संसद विघटनको तयारी गरेको छ। संसद विघटनको प्रस्तावलाई लिएर प्रधानमन्त्री केपि शर्मा ओलि राष्ट्रपतिसमक्ष पुगेका छन। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन संविधानको मर्मविपरित रहेको बताएका छन। अहिलेको संविधानअनुसार संसदलाई विघटन गर्न मिल्दैन, …

संसद बिघटनको तयारिमा सरकार

काठमाडौ । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । संसद विघटनको लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । संसद बिघटनको विषयलाई लिएर नेताहरुले चिन्ता व्यक्त गरेका छन

नेपाल प्रजातान्त्रिक महासंघ खोटाङको युवा संगठनले पायो पूर्णता

खोटाङ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङले पूर्णता पाएको छ ।  वीपी स्मृति भवन दिक्तेलमा साम्सद सरस्वती वजिमयको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका वीच गठित नेपाल प्रजातान्त्रिक महासंघ युवा समितीमा संयोजक विवेक पराजुली रहेको …

हिन्दुराष्ट्र र राजा सहित प्रजातन्त्रको पुनःस्थापनाको माग राख्दै जनप्रदर्शनको तयारीमा राप्रपा

काठमाडौं । देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाले ठहर गरेको छ । परिवर्तनको मार्गचित्र नै गलत भएकोले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना …