सचिवालय बैठक हुनुपुर्व बालुवाटारमा केक काटेर अर्थमन्त्रीको जन्मदिन मनाइयो

काठमाडौ । नेकपाको सचिवालय बैठक सुरु हुनुपुर्व बालुवाटारमा विष्णु पौडेलको जन्मदिन मनाईएको छ। नेकपाका महासचिव तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलको आज ६२ औँ जन्मदिन रहेको थियो। उहाँको जन्मदिन मनाउँदै पार्टिका दुई अध्यक्षद्धय केपि शर्मा ओलि र प्रचण्डले पौडेललाई केक खुवाएका …

नेकपाको सचिवालय बैठक आज बालुवाटारमा बसिने

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ। यो भन्दा अगाडिको निर्णयले  धुम्बाराहिमा बस्ने भनी तय गरेको थियो। सचिवालय बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष …

काँग्रेसको १४औँ महाधिवेशन: ४ जिल्लामा क्रियाशील सदस्यता वितरण नै भएन

काठमाडौं।नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सबै काम टुङ्गो लगाउन अब १५ दिन मात्रै बाँकीछँदा चार जिल्लामा भने क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु भएको छैन । आगामी फागुनमा हुने तय भएको १४औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण …

गैरसंवैधानिक कार्य गरेको भन्दै वडा कार्यालयमा लगाईएको ताला ३ दिनपछी काँग्रेसद्धारा प्रशासनलाई हस्तान्तरण

खोटाङ । खोटेहाङ गाउँपालिका वडा नं. ३, सावाकटहरे वडा कार्यालयमा लगाएको तालाको नेपाली काङ्ग्रेस सावाकटहरेका सभापति जेफर राईले प्रशासनलाई हस्तान्तरण गरेका छ्न। स्थानीय सरकारको ज्यादती र कानुनी राज्यको खिल्ली उडाउँदै हुकुम प्रमाङ्गीको भरमा नातावाद, कृपावाद र अास्था एवम् विचारको अाधारमा …

खोटाङ कांग्रेस प्रदेश क्षेत्रिय कार्यसमितिद्वारा ५ बुदे माग सहित बुजायो ज्ञापन पत्र

खोटाङ। नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ खोटाङका क्षेत्रीय सभापती तीर्थराज भट्टराई समेतले ५ बुदे माग सहित जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुजाएका छन । नेपाली जनताको लामो संघर्ष, योगदान र बलीदान पछि अहिले मुलुक संघीय लोकतान्त्रिक, …

बझाङमा काँग्रेस प्रवेशको लहर, पुर्व राज्यमन्त्री द्वारा नवप्रवेशीलाई स्वागत

बझाङ । देशैभरी यतिबेला  बिभिन्न पार्टी पारित्याग गरी काँग्रेस प्रवेशको गर्नेको लहर चलेको बेला बझाङको बुगंल नगरपालिकामा ६२ जना नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बुगंल नगरपालिका नगर कमीटीले आयोजना गरेको क्रियाशिल सदस्यता नवीकरण …

आफ्नो नेपाल भ्रमणले नेपाल-चिन सम्बन्धलाई थप प्रगाढ बनाउने चिनियाँ मन्त्रीको विश्वास

काठमाडौँ– चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि …

प्रधानमन्त्री ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम प्रबक्ता विश्व प्रकाश शर्माद्वारा जारी बिगप्तीमा प्रधानमन्त्री ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरिएको छ । जारी बिगप्तीमा भनिएको छ ,नेकपाको वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक पढेको र प्रधानमन्त्री स्वयम सरक्षण गरेको भनेर …

प्रचण्डले लगाएको आरोपमाथि ओलीले सचिवालयमा फर्काए यस्तो जवाफ [पूर्णपाठ]

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएको आरोपको लिखित जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको लिखित जवाफ दिएका हुन् । प्रिय कमरेडहरु केन्द्रीय सचिवालय …

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आजको सचिवालय बैठकमा पार्टिका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिले लिखित जवाफ पेश गर्ने कार्यक्रम रहेको बताईएको छ। आजभन्दा १० दिन अगाडि मंसिर ३ गतेको सचिवालय …