खोटाङमा नेकपाका नेता नै कांग्रेसमा प्रवेश

खोटाङ ।  खोटाङको खोटेहाङे गाउँ पालिका १ लिकुवा पोखरीका नेकपाका वडा कमिटी सदस्य नयन्द्र बहादुर खत्री र जन्तेढुङ्गा गाउँ पालिका डम्वरखु शिवालयकी नेकपा नेतृ कबिता राउत नेपाली कांग्रेसमा प्रबेश गरेका छन । नेपाल तरुणदल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ खोटाङको …

विदेशी चलखेलकै कारण संसद विघटन भयो: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विदेशी चलखेलकै कारण संसद विघटन भएको पनि दावी गरेका छन्  । मंगलबार जनता समाजवादी पार्टीले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संसद् विघटन गर्दा काँग्रेसमा तरङ्ग आएको पनि बताएका छन् …

प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार छैन, संसद पुनर्स्थापना हुन्छ; नारायणकाजि श्रेष्ठ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको बताएका छन्  । मंगलवार नया बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा कुनै दुविधा नरहेको बताए । …

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनको विकल्प छैन: पोखरेल

लहान । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको विकल्प नरहेकाले चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । नेकपा सिरहाले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार सिरहाको चोहर्वामा सम्बोधन गर्दै पोखरेलले …

सङ्घर्षको कार्यक्रम सफल बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय …

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्ज हेरफेर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड) – माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जमा हेरफेर गरेको छ । प्रचण्ड–नेपाल समूहको सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने …

नेकपाको प्रचण्ड- माधव पक्षको स्थायी कमिटिको बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- माधव पक्षको स्थायी कमिटिको बैठक सुरु भएकोे छ । पार्टिका प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुसार पार्टी कार्यालय पेरिसडाँडामा १२ बजेबाट  बैठक सुरु भएको छ। उनका अनुसार आजको बैठकमा पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले …

काँग्रेसको महाधिवेशन फागुनमा नहुने भयो !

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ । त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको …

निर्वाचन जनता र देशको आवश्यकता हो तोकिएकै मितिमा हुन्छ: ओली

काठमाडौं  । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकिएकै मितिमा हुने हुनाले कसैको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को भेलालाई …

आसन्न निर्वाचनमा आफूहरूले दुईतिहाइ बहुमत ल्याउने अर्थमन्त्री पौडेलको दाबी

काठमाडौं। अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् ।  प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए ।  नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता …