काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई चुनावमा आउन आग्रह गरेका छन् ।
बबरमहलमा रहेको कार्की ब्याक्क्वेट मा आयोजना भएको नेकपाको ओली पक्षका सुदुरपश्चिमका कार्यकर्ताहरुको भेलामा सम्बोधन गर्दै ओलीले सबैलाई चुनावमा जान आग्रह गरेका हुन् ।
ओलीले प्रचण्ड माथि ब्यङ्ग गर्दै आगामी चुनावमा मतपत्र च्यात्न र बत्ति निभाउन पाईदैन समेत भनेका छन् ।
प्रचण्ड चुनावमा आउनुस, ओलीले भने, ‘ तर अहिले पहिले जस्तो मतपत्र च्यात्न र बत्ति निभाउन चाहि पाईदैन । ’
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …