नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेको शीर्ष नेताहरुको सहभागी

काठमाडौं । नेपाली कांग्रेसले बडादशै तिहार नेपाल संवत् र छठ पर्वको अवसरमा आज काठमाडौं स्थित नेपाली कांग्रेसका पार्टी कार्यलय सानेपा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा नेकपा एमालेका शीर्ष नेताहरु सहभागी …

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व आज महालक्ष्मीको पूजाआराधना गरी मनाइदै

काठमाडौँ। नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ …

यसवर्ष दशैँमा पहिला जस्तो हर्षोल्लास देखिँएन

काठमाडौं ।नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन । टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ । कोरोना महामारीको जोखिम अझैपनि रहेकाले परिवारभित्रै मान्यजनका हातबाट टीका ग्रहण गरेर दशैँ मनाइएको छ । कोरोनाको …

बडादसैँको अवसरमा प्रधानमन्त्रीको शुभकामना: सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउनुभएको छ । बडादसैँ (विजयादशमी) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो …

आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न बडादसैँले प्रेरित गर्ने उपराष्ट्रपतिको अपेक्षा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड बडादसैँं–२०७८ का अवसरमा देशविदेशमा रहनुभएका हिन्दू धर्मावलम्बीलगायतका …

विजयादशमी आज: बिहान ८: १९ बजे देवी विसर्जन र १०:०२ बजे टीका लगाउन शुभ

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।  विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको …

यस्तो छ विजया दशमी टीकाको शुभ साइत कुन देशमा कतिबेला ?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २९ गते शुक्रबार विजया दशमी पर्व परेको छ ।विजया दशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको समितिले जनाएको …

आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेको पाल्पा भैरवमा दर्शनार्थीको भीड

पाल्पा ।यहाँका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूली रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् ।        कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध …

विजया दशमी: टीका बिहान १०:०२ बजेको साइत शुभ

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २९ गते शुक्रबार विजया दशमी पर्व परेको छ ।विजया दशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको समितिले जनाएको …

महानवमी पर्व आज: नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका …