हरेक वर्ष दसैँमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने तलेजुमा यसवर्ष बलिरहित पूजा

भक्तपुर । तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँँमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल …

बडादसैंमा गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको भीड

वालिङ ।स्याङ्जाको प्रसिद्ध गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलको सो कालिका मन्दिरमा गतवर्षको तुलनामा यसवर्ष दर्शनार्थीहरुको भीड लागेको हो । कोरोना कम भएसँगै मठमन्दिर खुलेकाले पनि दर्शनार्थीहरुको भीड बढेको गह्रौंसुर धार्मिक एवं पर्यटकीय …

चाडपर्वले सांस्कृतिक एकता र आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास

कास्की । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमीका अवसरमा उहाँले आज प्रकाशन गर्नुभएको शुभकामना सन्देशमा असत्यमाथि सत्यको विजय हासिल …

आज महाअष्टमी पर्व: दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाईदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली …

नवरात्रको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।  बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन …

फूलपाती पर्व आज: घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ …

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम …

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने …

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना साइत ११:४६ बजे

काठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित …