तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष प्रचण्डले कुनै हालतमा पनि केपी ओलीलाई नछोड्ने  बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविआरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता प्रचण्डले संसद विघटन विरुद्ध संघर्ष जारि रहने र संसद विघटन गरें दुई जनालाई कसैले पनि नछोड्ने चेतावनी दिएका छन्।

केपी शर्मा ओलीको पहिल्यैदेखिको नियतिलाई उनले प्रस्ट पार्दै उनले भने, ‘मैले नै हो पार्टी एकताको लागि प्रस्ताव लिएर गएको थिए । उहा बयलगाडाको सिद्धान्तमा रहेको मलाई पहिल्यै नै थाहा थियो । उहा गणतन्त्रको विरोधी हो भन्ने पनि मलाई थाहा थियो । प्रतागमनकारी ठाउमा हुनुहुन्छ धर्मनिरपेक्षता विरुद्धमा हुनुहुन्थ्यो भन्ने मलाई पहिल्यै थाहा थियो।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …