निर्वाचन आयोगः केपी शर्मा ओलीको अभिव्यक्ति र चुनावबारे सरकारले गरेका निर्णयले गरेका तीन सङ्केत

दुई समूहमा विभाजित नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार निर्वाचन आयोग पुगेर आयोगको नियमावलीअनुसार “निर्वाचन अवधि प्रारम्भ भएपछि दलसम्बन्धी कुनै पनि विषयमा छलफल गर्न नहुने” बताएको आयोगले जनाएको छ। विवादको एक पक्ष रहेका र देशको कार्यकारी …

प्रधानमन्त्री ओली कागजको बादशाह हुन: नेतृ झाँक्री

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित दाहाल–नेपालसमूहको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध …

कस्तो स्वेतपत्र जारी गर्न चाहन्छ दाहाल–नेपाल समूह ?

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि राजनीति रुपमा विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूह यतिबेला तेस्रो चरणको आन्दोलनमा छ । बुधबार उसले काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन पनि गर्दैछ । तर, विगतमा एकीकृत नेकपाबाट र नेकपा नेतृत्वको सरकारबाट राज्य संचालन र सुशासन कायम गर्ने …

प्रचण्ड–माधव पक्षको बृहत प्रदर्शनअघि काठमाडौंमा ‘मार्चपास’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  नेकपाको  (प्रचण्ड–माधव) पक्षले काठमाडौँ मा आमसभा गर्नु अगाडी मार्चपास सम्पन्न गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक योगेश भट्टराईको नेतृत्वमा मार्चपास सम्पन्न भएको हो  ।  संघ मार्चपासमा रातो टोपी लगाएका युवाहरु सहभागी रहेका छन्  । …

भारतसँग गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमा समस्या समाधान गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान …

नेकपाको प्रचण्ड-माधव पक्षले बोलायो सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ( प्रचण्ड-माधव) पक्षको सचिवालय बैठक केहि बेरमा नै बस्ने भएको छ । नेकपाका एक नेताका अनुसार बैठक   बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बसिनेछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुष ५ गते संसद विघटन …

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचनको तयारि नरोक्नु

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको ( ओली ) पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार  निर्वाचन तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी  अनुसार प्रधानमन्त्री ओलीले आगामी वैशाख …

निर्वाचन आयोग पुगे प्रधानमन्त्री केपि ओलि

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओलि) पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन । प्रतिनिधिसभा विघटनपछी देश चुनावी माहोलमा गएसङ्गै  निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । गत माघ …

२ लाख मानिस सडकमा उतार्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध चरणबद्ध  रुपमा आन्दोलन गर्दै आईरहेको नेकपाको प्रचण्ड-माधव पक्षले भोलि २८ गते फेरी प्रदर्शन गर्ने  भएका छन् । भोलिको जुलुसमा करिब २ लाख मानिसहरु उपस्थिति …

प्रधानमन्त्रीले बाजी हार्नुभयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड- नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको बताएका छन् । आज सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले  केपीले प्रतिक्रान्तिको वकालत गर्दै संविधान कुल्चिएकाले वाजी हारेको बताएका …