गृह युद्धमा भएका हिंसात्मक घटनाहरुलाई आममाफी हुँदैन: मन्त्री ज्ञवाली

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका गम्भिर प्रकृतिका विषयहरुमा पूर्ण रुपमा आममाफी नहुने बताएका छन् । मानव अधिकार परिषद्को ३७ औं सत्रमा बिहीबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको शान्ति प्रक्रिया बृहत् शान्ति सम्झौता, सर्वोच्व अदालतको …

भाषणमा भन्दै नभनेको र फेक न्युज पुष्टि भइसकेको झूटको सहारा लिएर लाञ्छना

प्रधानमन्त्री ओलीले पटक पटक आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको झूटको सहारा लिएर लाञ्छना लगाइरहेका छन् काठमाडौँ। विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूइतर समूहकालाई …

माधव नेपालको उत्तेजना : केपी ओलीलाई पार्टीबाट निष्काशित गर्छु

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् । …

प्रचण्डले कालो सपना देखेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओलिले  प्रचण्डले कालो सपना देखेको बताएका छन् । प्रेस संगठन नेपालले बिहिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई संकेत गर्दै भने, ‘उहाहरुले कालो …

छोरी भएपछी मेयर बनाउनै पर्यो, ज्वाई भएपछी घरघडेरी किन्दिनै पर्यो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओलिले  प्रचण्डले आफ्नो छोरीलाई  मतपत्र च्यातेर मेयर बनाएको आरोप लगाएका छन्  । प्रेस संगठन नेपालले बिहिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई संकेत …

६ हजार ४७३ वडाहरुमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसले आज बिहिबार कांग्रेसले बिहीवार देशभर ६ हजार ७४३ वटै वडामा प्रदर्शन गर्दैछ । देशभरका विभिन्न वडामा हुने विरोध कार्यक्रममा नेताहरुले सहभागिता जनाउने छन् । वडास्तरीय विरोध …

संविधानको संरक्षणमा जुट्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध भएको बताएका छन् । बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको …

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत बिहीबार वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल …

संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट कांग्रेस सभापति देउवाको अपिल !

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुनका लागि नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अपिल गरेका छन् । ‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर …

शाकाहारी आन्दोलन गरौ भनेर हिंसात्मक भन्न खोजेको  होइन

७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रचण्ड- माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको बताएका छन् । ‘मैले शाकाहारी आन्दोलन गरौ भनेर  हिंसात्मक भन्न खोजेको  होइन,  तर आवेगपूर्ण भन्न खोजेको हो।’ बुधबार …