अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् । अखिल नेपाल महिला सघ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा …

कांग्रेस लोकतन्त्र, जनताको जनादेश र संविधानको पक्षमा छ -भुजेल

खोटाङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा सपन्न कार्यक्रम नेपाली कांग्रेस खोटाङले सबै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन गरेको छ। …

खोटाङ कांग्रेसद्वारा १० वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

खोटाङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा सपन्न कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस खोटाङले सबै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन गरेको …

नेकपा प्रचण्ड-माधव पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै …

सत्तरी वर्ष संघर्षपछि बनेको संविधान ओलीले च्याते : डा. कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गराउनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । नेकपा दुई चिरामा परेको निर्वाचन आयोगबाट वैधानिकता अझै नपाएको भन्दै महामन्त्री डा. कोइरालाले ओलीले निर्वाचन नगर्ने दाबी गरे । नेपाली कांग्रेस …

आईपर्ने लडाईको नेतृत्व गर्न तयार छु: कांग्रेस युवानेता रविप्रकाश

खोटाङ ।नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले  कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन।  खोटाङको ऐशेलुखर्क गाउपालिकाको कमाण्ड सम्हालेका नेपाली काङ्ग्रेसका युवानेता एवं महासमिती सदस्य राईले कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर …

कञ्चनपुरमा सरकारविरुद्ध बयलगाडामा गोरु र रागा नारेर प्रदर्शन

कञ्चनपुर । बेलडाँडी गाउँ कार्यसमितिले सरकारविरुद्ध चौवन्नी बजारमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ । चौवन्नी बजारमा गरिएको प्रदर्शनको दृष्य भने अन्य स्थानको भन्दा केही फरक थियो । बेलडाँडी गाउँ कार्यसमितिको आयोजनामा भएको विरोध प्रदर्शनमा कांग्रेसका नेता–कार्यकर्ताहरु बयलगाडासहित र्‍यालीमा …

काँग्रेसद्वारा सुदूरपश्चिमका सबै स्थानीय तहमा विरोध प्रर्दशन

धनगढी । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सुदूरपश्चिमका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ। धनगढी उपमहानगरपालिका सहित ८८ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको काँग्रेसले जनाएको छ। पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सबै ठाउँमा प्रर्दशन …

कांग्रेस सभापती देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई तथा आभार व्यक्त

काठमाडौं ।नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले आज भएको देशभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शनमा व्यापक सहभागि हुनुभएका सबैलाई बधाई तथा आभार व्यक्त गरेका छन  ।  शनिबार एक बिगप्ती जारी गर्दै भनेका छन प्रधानमन्त्री के पी . शर्मा ओलीको नेतृत्वमा रहेको …

गणतन्त्रलाई कसैको इशारा र निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान दिन्न -प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन …