चितवन वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

चितवन । नेपाली काँग्रेस चितवनले केपी ओली नेतृत्वको सरकारविरुद्धको प्रदर्शनका लागि सबै वडामा प्रतिनिधि तोकेको छ । माघ ८ गते हुने वडास्तरीय प्रदर्शनका लागि काँग्रेस चितवनले ९८ वटै वडामा प्रतिनिधि तोकेको हो । मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले चितवनमा ९८ …

ओखलढुंगामा विभिन्न पार्टी परित्याग गरी ४५ जना कांग्रेसमा प्रवेश

ओखलढुंगा । ओखलढुंगामा बिभिन्न पार्टीका कार्यकर्ताहरु ४५ जनाले  पार्टी  परित्याग गरि नेपालि कांग्रेसमा प्रवेश गरेका छन् । नेपालि कांग्रेस लिखु ओखलढुंगामा आयोजना गरिएको भेटघाट कार्यक्रममा कार्यकर्ताहरु नेपालि कांग्रेसमा प्रवेश गरेको नेपालि कांग्रेसका संसदीय दलका नेता रामहरी खतिवडाले जानकारी दिए । …

माधवकुमार नेपालको प्रश्न : केपी ओलीको हैसियत के हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘ओरिजिनल’ एमाले आफु भएको दावी गरेका छन् । उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्नसमेत गरेका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय …

प्रधानमन्त्रीको निर्देशन : पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्नु

काठमाडौं । नेकपा केपी ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन …

प्रदेश १ मा प्रचण्ड- माधव पक्षको संसदिय दलको बैठक बसिदैँ

नेपाल कम्युनिस्ट पार्टी नेकपाको ( प्रचण्ड- माधव) पक्षको प्रदेश १ को संसदीय दलको बैठक आज बस्ने भएको छ। एक नेताले दिएको जानकारीअनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ। प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता …

जनताले आफ्नो फैसला दिन ढिला गर्न हुँदैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले आफू निकट अखिल नेपाल महिला सङ्घको भेलालाई राजधानीमा सोमबार सम्बोधन गर्नुहुँदै भन्नुभयो, “जनताले आफ्नो फैसला दिन ढिला गर्न …

पार्टीभित्रका मतभेद हटाएर मिलेर अगाडि बढ्नुपर्छ- देउवा, विधान अनुसार भए समस्या छैन-पौडेल

काठमाडौं। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय सदस्यले बुझाएको १६ बुँदे असन्तुष्टि पत्रमा सहमति हुन बाँकी विषयमा छलफल गर्न सोमबार दुई शीर्ष नेताबीच कुराकानी …

नेपालमा कम्युनिष्ट सकिन आँट्यो, पुर्वमन्त्री के.सि

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले कम्युनिस्टहरु नेपालबाट पुर्णरूपमा सकिन आँटेको बताएका छन। सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाद्वारा आयोजित संसद विघटनविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री केसिले प्रधानमन्त्रीले संविधानमाथी कु गरेको समेत बताएका छन। त्यस्तै अदालतको निर्णयलाई सबैले …

कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्ने निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालि  काँग्रेसको  केन्द्रीय समिति बैठक माघ १३ गते बसिने  भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडलले सोमबार एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध …

ब्यक्ति र खल्तिको काङ्ग्रेस हैन बिपिको बिचारमा प्रभाह बनौ: बिमला राई

खोटाङ।नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा महिला  नेतृ बिमला राईले ब्यक्ती र खल्तिको काङ्ग्रेस नबनौ बिपिको बिचारमा प्रभाह भएर नेपाली काङ्ग्रेस बन्न सम्पूर्ण  कांग्रेसका  कार्यकर्ताहरुलाई आग्रह गरेकी छन । नेपाली काङ्ग्रेस केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै स्थानिय तहमा नेपालि कांग्रेसले र्यालि …