निर्वाचनपछि आफ्नो पार्टी पुनःबहुमतसहितको सरकार बन्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा पेशागत विशेष जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष …

खोटाङ्गमा कांग्रेस प्रबेश गर्नेको ओइरो, युवानेता राईले गरे स्वागत

खोटाङ्ग। खोटाङ्गमा ठुलो संखामा नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध वडाव्यापी प्रदर्शन गर्ने क्रममा खोटेहाङ गाउपालिका लिकुवापोखरीका ४५ जना र सावाकटहरेका ५५ जना गरी १०० जनाले नेकपा पार्टी परित्याग गरि नेपाली …

आफुपक्षीय कार्यकर्ताहरुको भेलामा माधव नेपालको हाउभाउ : सुर्य चिन्ह हाम्रै हो

९ माघ, काठमाडौं । । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले  नेकपाको लागि सुर्य चिन्ह केपी ओलीले नभई आफुले ल्याएको दावी गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले  भने, ‘सुर्य चिन्ह ल्याउने मा यहा जिउदै छु …

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

दुईवटा प्रदेशमा मुख्यमन्त्रीविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावमा कसलाई साथ दिने भन्ने विषयमा नेपाली काङ्ग्रेसभित्र छलफल तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग परामर्श गरिरहेका छन्। देउवानिकट नेता रमेश लेखकका अनुसार विभिन्न तहमा जारी छलफलबाट …

बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ ।  वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाएको एक नेताले जानकारी दिएका छन् । यता नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख …

काङ्रेसले देशमा शान्ती भएको हेर्न चाहेको छ : पुर्वमन्त्री केसि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले देश अन्धकारमा रुमलिएको बताएका छन । बिहिबार थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर १ र २ मा भएको कार्यक्रमलाई बेग्लाबेग्लै सम्बोधन गर्दै केसीले देश अन्धकारमा रुमल्लिएको र अबको बिकल्प काङ्रेस भएको बताएका …

काभ्रेका सबै वडामा विरोध प्रदर्शन सम्पन्, ठुलो संख्यामा काङ्ग्रेस प्रवेश

काभ्रे । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले वडाव्यापी प्रदर्शन गर्ने निर्माण अनुसार काभ्रे जिल्लाका सबै वडामा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गरेको हो। यस …

कांग्रेस सभापती देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई तथा आभार व्यक्त

काठमाडौं ।नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले आज भएको देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनमा व्यापक सहभागि हुनुभएका सबैलाई बधाई तथा आभार व्यक्त गरेका छन । बिहिबार एक बिगप्ती जारी गर्दै भनेका छन प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले …

खोटाङका सबै वडामा विरोध प्रदर्शन सम्पन्न, कांग्रेस प्रवेश गर्नेको ओइरो

खोटाङ । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले वडाव्यापी प्रदर्शन गरेको छ। सोही अनुसार खोटाङका सबै वडामा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गरेको हो। यस …

काङ्रेस नेता पोख्रेलद्धारा संसद विघटनको विरुद्धमा सहभागिहरुलाई धन्यवाद व्यक्त

सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्धमा आज काङ्रेसले देशका सबै वडाहरुमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै काठमाडौँमा पनि भब्य रुपमा विरोध कार्यक्रम सम्पन्न भएको छ, काङ्रेस क्षेत्र नं २ का क्षेत्रीय सदस्य दिपेन्द्र पोख्रेलले आजको विरोध प्रदर्शनमा सहभागी …