प्रचण्ड–नेपाल समूहको निर्णय: प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट निष्कासन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–माधव) पक्षको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा पार्टीको साधारण सदस्यबाट पनि निष्कासन गर्ने निर्णय गरेको छ । प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने …

बझाङ नेबिसंघद्वारा त्रिचन्द्र बहुमुखी क्याम्पसमा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । बझाङ बासि नेबिसंघद्वरा त्रिचन्द्र बहुमुखी क्याम्पसमा आयोजित भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार त्रिचन्द्र बहुमुखी क्याम्पसको आयोजनामा करिब तिन दशक देखि काठमाडौमा रहेका नेबिसंघ सङ्ग आबद्ध र आस्थावान बझाङ बासीबिच अन्तरक्रिया कार्यक्रम भएको हो ।  त्रिचन्द्र …

केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएको सुचनाको वास्तविकता माग

माघ ११, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको  प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतलका नेताहरुले आज आईतवार सर्वोच्च अदालतमा  निवेदन दिएका हुन् । …

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

टेक्सस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिएपनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । गैर …

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा : महामन्त्री डा कोइराला

धनगढी । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस कैलालीले धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गर्नुभयो । …

संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्दैन: प्रकाशमान

काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् ।  मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए …

दलभित्र अविश्वास भएपछि जनादेशमा : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई आफ्नै दलभित्र अविश्वास गरेपछि जनतामा जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माछापुच्छे गाउँपालिका कमिटीले आज लाहाचोकमा आयोजना गरेको गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संसद् …

नेकपा स्थायि कमिटी बैठक आइतबार बस्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायि कमिटी बैठक आइतबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिनुभयो । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा …

बीचैमा निर्वाचनमा जाँदा भ्रष्टाचार र गरीबी बढ्छः वरिष्ठ नेता पौडेल

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज चार स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ कवि एवं गीतकार एसपी कोइराला र २०७६ …

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैनः नेता महतो

सप्तरी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको राजविराजमा प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न …