धनगढी । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सुदूरपश्चिमका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ।
धनगढी उपमहानगरपालिका सहित ८८ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको काँग्रेसले जनाएको छ।
पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सबै ठाउँमा प्रर्दशन गरिएको हो।
प्रर्दशनपछि आयोजित विरोध सभाहरुलाई काँग्रेसका स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए।
मागदाबी नै नगरिएको विषयमा फैसला काठमाडौँ। एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला …
सर्वोच्चको फैसलाले ओली सरकार र एकीकरणपछिको नेकपाको अस्तित्वलाई एकै पटक संकटमा पारेको छ, सबैभन्दा अप्ठ्यारोमा नेपाल र उनको समूहका सांसद छन् । अहिले हामी दलविहीन …
काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । …
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट …