सिमा नाका संचालनका विषयमा सरकार गम्भीर बनोस्: बालकृष्ण खांण

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका केन्द्रीय सदस्य  बालकृष्ण खाणले  सिमा नाका संचालनका विषयमा सरकारलाई गम्भीर बन्न तथा सिमा नाका सुरक्षित र व्यवस्थित तवरले संचालन गर्नको लागि  अनुरोध गरेका छन् । आईतवार एक बिज्ञप्ति जारि गर्दै नेता खाँडले कोरोना …

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले …

वैशाख १७ मा निर्वाचन हुने आयोगलाई नै छैन विश्वास : न नेकपा विवाद सल्टियो, न चुनावी तयारी

नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचन आयोगको तयारीका लागि १२० दिनको समय कानुनले नै तोकेको …

काँग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । समितिको …

प्रधानमन्त्री ओलीको चेतावनी : संसद पुनर्स्थापना भए आन्दोलनमा जान्छौं

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । ‘चुनाव हुन्छ नै,  त्यसकारण तपाईंहरु आत्मविश्वासका साथ अघि बढ्नुस् , यदि कहिँ कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिक्डम …

मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्पः उपप्रधानमन्त्री पोखरेल

धनुषा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताउनुभएको छ । शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उहाँले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास …

शेरबहादुर तामाङ दम्पती फेरि प्रधानमन्त्री ओली समूहतिर, भन्छन : प्रचण्ड-नेपाल नेतृत्वको नेकपाबाट देशको समृद्धि सम्भव छैन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई  प्रचण्ड-नेपाल समूह छोडेर ओली पक्षमा जाने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) विभाजन भएपछी उनीहरु प्रचण्ड-माधव पक्षमा लागेका थिए …

उपराष्ट्रपतिलाई प्रम सल्लाहकार थापाको प्रश्न : जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताकाे संकटमा उपचार के हुन्छ ?

काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले उपराष्ट्रपति नै राष्ट्रपतिले गरेको कार्यक्रममा उपस्थिति नभएकोमा  टिप्पणी गरेका छन् । सल्लाहाकार थापाले उपराष्ट्रपति  नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको …

लोकतन्त्रमा चुनाव अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताउनुभएको छ । “केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।” एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको …

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई काँग्रेस सभापति देउवाको आग्रह

त्रिशूली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई …