तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई  प्रचण्ड-नेपाल समूह छोडेर ओली पक्षमा जाने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) विभाजन भएपछी उनीहरु प्रचण्ड-माधव पक्षमा लागेका थिए ।

एक अनलाईन पत्रीका संग कुरा गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सासंद समेत रहेका तामाङले भने–प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न सकिएन,त्यसैले हामी अब संस्थापन नेकपा मा नै छौ ।’

उनीहरुले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै अहिलेको समस्या समाधान हुने र देशको समृद्धिको यात्रा अघि बढ्ने भएकोले श्रीमान श्रीमती दुवैजना सो पार्टीको कार्यक्रममा सहभागी हुन लागेको उल्लेख गरेका छन्  ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …