नेकपा प्रमुख सचेतकमा विशाल भट्टराई

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिनुभएको छ । यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो । दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र …

भ्रमको खेती नगर्न सम्पर्क समितिको आग्रह

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिको भोलि हुने कार्यक्रमलाई नहुने भनेर भ्रम फैलाईएको छ । जो पार्टीले कार्वाही गरि सभापति पदबाट निष्कासन गरि सकेको व्यक्तिको समितिमा रहेक व्यक्तिका नाममा हल्ला फैलाएको हो । समितिमा रहेका माओवादीमा रहेर अर्काको …

काङ्रेस हतारिएर सरकारमा जादैँन

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उहाँले …

नयाँ सरकार निर्माणको परिस्थिति अझै परिपक्क नबनेको कांग्रेसको निष्कर्ष

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको निष्कर्षसहित नेपाली कांग्रेसले नयाँ सरकार निर्माणको परिस्थिति अझै परिपक्क नबनेको निष्कर्ष निकालेको छ । बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले …

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको टिप्पणी: प्रचण्ड-नेपाल प्रधानमन्त्री बन्नु, गोरु ब्याउनुजस्तै हो

काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलिका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका छन। आज सामाजिक संजालमा स्टाटस लेख्दै थापाले प्रचण्ड-माधव पक्ष का अध्यक्षद्धय प्रधानमन्त्री बन्ने संभावना शून्य रहेको जनाएका हुन। ‘ पुष्पकमल दाहाल …

पार्टी एकता सम्भव छ: प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दवाव कार्यक्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ । संविधानको प्रभावकारी कार्यान्वयनमा पार्टीले ध्यान दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी मुख्यालय …

आफ्नो समूहका सांसदलाई उपत्यका नछोड्न प्रचण्ड-नेपालको निर्देशन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदलाई तत्काल काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा भएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले आफ्नो समूहका सांसदलाई यस्तो निर्देशन दिएका हुन् । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा …

दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उहाँले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ …

जनताले भोट नदिएर हराए पनि अहिले देशलाई कांग्रेस नै चाहियो:देउवा

काठमाडौँ। कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले …

कांग्रेस पदाधिकारी बैठक भोलि दिउसो ३ बजे बस्ने

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।  देउवाका सहयोगीका अनुसार भोलि दिउसो …