संसद अधिवेशन फागुन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । संसद अधिवेशन बोलाउनका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस पेश गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको हो । शिक्षा तथा बिज्ञान प्रवीधिमन्त्रीका अनुसार यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे …

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव  पक्षले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । नेकपाको केन्द्रीय कमिटीको बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेता विष्णु रिजालले सामाजिक …

सिन्धुलीमा ९४५ जना काङ्ग्रेसमा प्रवेश, पूर्वमन्त्री गगन थापाद्वारा स्वागत

सिन्धुली । नेपाली काँग्रेस सिन्धुली तिनपाटन गाउँ पालिका कार्यसमितिद्वारा आयोजना गरेको बिशाल आमसभामा विभिन्न पार्टी परित्याग गरि ९४५ जना नेपाली काङ्ग्रेसमा  प्रवेश गरेका छन । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार कांग्रेसले आयोजना गरेको बिशाल आमसभाका प्रमुख अतिथि नेपाली कांग्रेस …

प्रचण्डको अभिव्यक्ति प्रति नेपाली काँग्रेस वीपीपार्टी तथा संघ संस्थाद्धारा बिरोध

काठमाडौं । नेकपा प्रचण्ड- नेपाल समुहका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ( जसपा ) सँग मिलेर सरकार बनाउदा दक्षिण छिमेकी मित्र राष्ट्र भारतलाई कम्फर्टेवल हुने साथै चीनलाई समेत छोएर दिनुभएको अभिव्यक्ति प्रति …

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् । कमल गाउँपालिका ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने …

अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहलाई चुनाैती दिएका छन् । आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन- नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुन:स्थापना गरेपछि …

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आइतबार सर्वोच्च अदालत पुगेका छन् । के  थियो उनको मुद्दा ? सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद  विघटनसम्बन्धी मुद्दा …

अब संभव छैन ओलिसङ्ग एकता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी …

संसदको अधिवेशन फागुन २३ गते बोलाउने निर्णय भएको छैन: प्रवक्ता गुरुङ्ग

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले आज बसेको मन्त्रिपरिषद्को बैठकमा संसदको अधिवेशन बोलाउने मितिबारे छलफल भए पनि फागुन २३ गते बोलाउने निर्णय भने नभएको बताइएका छन । संसदको अधिवेशन बोलाउने बारेमा छलफल भए पनि मिति भने नतोकिएको …

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गर्नुभयो ।      सर्वाेच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने …