न्यायालयले पञ्चायतको कालरात्रीमा पनि न्याय दिएको थियो:महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको …

‘अब आँखा खोल्नुहोस् केपीजी’

चितवन ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् । उनले …

प्रतिनिधिसभा विघटनको निर्णय बदरगर्ने सर्वोच्चको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य कदम भन्दै अदालतले लिएको संसद् पुनस्र्थापनाको निर्णयलाई कांग्रेसले स्वागत गर्ने बताए । …

तत्काल संसद बैठकबसी देशलाई निकास दिनुपर्छ: खाड

काठमाडौं । नेपाली काङ्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले नेपाली जनता र नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको सम्बिधानको रक्षामा सर्बोच्च अदालतबाट पुनस्थापना हुने फैसलाको सम्मान गरेका छन  । खाडले इतिहासमा यो निर्णयले न्यापालिकाको सिर ठाडो भएको र नेपाली जनताको जित …

सर्वोच्च अदालतको निर्णय स्वागत योग्य छ-पुर्वमन्त्री केसी

काठमाण्डौ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले सर्बोच्च अदालतको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको छ। आगमनखबरसग कुराकानी गर्दै पुर्वमन्त्री केसीले संबिधानको रक्षा र जनताको जित भएको बताउनु भएको छ। उहाले यसअघि नै केपी ओली रास्ट्रघाती र देशद्रोही हुन …

ओलीलाई अब एक सेकेन्ड पनि सत्तामा बस्ने अधिकार छैन: पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।  संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु,’ उनले अब संसदले नै नयाँ नेतृत्व …

BREAKING -सर्वोच्च अदालतद्धारा प्रतिनिधिसभा पुनर्स्थापना

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

सोलु-काठमाण्डौ सम्पर्क समितिको कार्यक्रमलाई सभापति देउवा र वरिष्ठनेता पौडेलले सम्बोधन गर्ने

काठमाण्डौ।नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिको कार्यक्रमलाई सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष सम्बोधन गर्नुहुने भएको छ। फाल्गुन १५ गते शनिबार मिराकल पार्टी प्यालेस सुकेधारामा वृहत कार्यकर्ता भेला कार्यक्रम गरिने समितिका सभापति गोकर्ण बस्नेतले जानकारी दिनुभयो। कार्यक्रमलाई …

गुमेको भूभाग फिर्ता ल्याउन भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ ।  वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै …

नेकपाका नेताको गाडी तोडफोड गरी आगजनीको प्रयास

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी …