तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

काठमाण्डौ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले सर्बोच्च अदालतको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको छ।

आगमनखबरसग कुराकानी गर्दै पुर्वमन्त्री केसीले संबिधानको रक्षा र जनताको जित भएको बताउनु भएको छ।

उहाले यसअघि नै केपी ओली रास्ट्रघाती र देशद्रोही हुन भन्दै आउनु भएको थियो देशमा कु भयो तर अदालतले न्याय गर्छ भन्दै आउनु भएको थियो ।

पुर्वमन्त्री केसीले अदालतका प्रधानन्यायाधीश सगै सबै न्यायाधीशहरुलाई धन्यवाद दिनु भएको छ।अकस्मात प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद विघटन गर्नु भएको थियो भने २ महिना ६ दिन अर्थात ६६ दिन पछि अदालतले संसद पुर्न स्थापनाको पक्षमा फैसला सुनाएको हो।देशमा के हुने हो त्यो हेर्न बाकी छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …