थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थें !

विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगें । त्यहाँबाट सोहखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो ।  विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनें …

देशको स्थिति झनै नाजुक स्थितिमा जाने सम्भावना : प्रचण्डले गरे जनआन्दोलनको संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जनआन्दोलन हुने संकेत गरेका छन् । सरकारको विरोधमा बिहिबार देशव्यापी रुपमा गरिएको आमहड्तालमा सहभागी भएर संचार कर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘अब फाल्गुन १ गते देखि संयुक्त जनआन्दोलन हुनेछ र …

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको प्रतिवद्धता : प्रदेश छोडेर कतै जान्न

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन् । एक अनलाइनले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास’ विषयक कार्यक्रममा पत्रकार प्रतिक प्रधानसँगको …

बन्दकर्तालाई प्रधानमन्त्री ओलीको प्रश्न : जनतालाई किन दुःख दिनुपर्‍यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए …

तरुणविभाग बागमतीको सह संयोजकमा काभ्रेका युवा नेता लामाले पाए जिम्मेबारी

काभ्रे। नेपाली कांग्रेस तरुणविभाग बागमती प्रदेश सह संयोजकमा काभ्रेका युवा नेता दावा लामाले जिम्मेबारी  पाएका छन । नेपाली कांग्रेसका नेता तथा तरूण बिभाग प्रमुख शंकर भण्डारीले काभ्रेका युवा नेता लामालाई सह संयोजकको जिम्मेवारी दिएसँगै पार्टी र संगठनलाई थप सहयोग हुने …

सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु बढाउनु आवश्यक : काङ्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले  संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति असन्तुष्टि जनाएका छन । आज संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका थिए । ‘दम्भ …

माघ २३ : यसरी हुदैँछ ओलि समुहको जनसभाको तयारी

काठमाडौं । नेकपा केपी ओली पक्षको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौँमा पहिलोपटक …

आमहड्तालको घोषणा गर्दै प्रचण्ड समुहले भन्यो ,आफ्नै सवारी साधन हुने विद्दार्थीमात्र स्कुल/कलेज जानु

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले भोलि बिहिबार देशव्यापी रुपमा आम हड्ताल गर्ने निर्णय गरेको छ । संबैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध हडताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बुधवार पेरिसडाँडामा आयोजित  आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड पक्षका प्रवक्ता …

झाँक्रीलाई पक्राउ गर्नको लागि गृहमन्त्रालयमा ज्ञापन पत्र

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड माधव पक्षकी नेतृ रामकुमारी झाँक्री लाई पक्राउ गर्नको लागि गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ …

नेकपाको प्रचण्ड-माधव पक्षले गर्यो आमहड्तालको घोषणा

२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले भोलि  आम हड्ताल गर्ने घोषणा गरेको छ । संसद विघटनपछी चरणविरुद्ध रुपमा आन्दोलन गर्दै आईरहेको उक्त समुहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको छ । …