ओलीलाई जसपा नेता यादवको साथ् , जनादेशको निर्णयलाई समर्थन गर्दै ओली समुहमा गरे प्रवेश

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) का  नेता तथा पूर्वसांसद शिवजी यादव नेकपामा प्रवेश गरेका छन् ।  नेता यादव मंगलवार  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् । जसपा नेता शिवजी  यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद …

मन्त्री मणि थापा भन्छन, प्रधानमन्त्री ओली र प्रतिबन्धित विप्लवको राजनैतिक विचार मिल्छ

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रतिबन्धित नेकपाका महासचिव विप्लव र नेकपाका अध्यक्ष केपी शर्मा ओलीको चिन्तन समान …

संवैधानिक परिषद : विवाद र नियुक्ति विरुद्धको मुद्दा टुंगो नलाग्दै शपथ ग्रहण

काठमाडौं ।  गत मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका थिए  । सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा उनीहरुलाई सपथ गराईएको छ । संवैधानिक आयोगमा …

गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ–गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिए। वरिष्ठ नेता …

संविधानमा सबै क्षेत्रको अपनत्व हुनुपर्छ– वरिष्ठ नेता महतो

मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताएका छन्। सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको …

दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गएर आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी …

सरकार र विप्लव पक्षका नेताबीच छलफल केके भयो कुराकानी ?

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता भएको छ । आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । कारागारको निरीक्षण गरेका थापाले विप्लव नेता ओलीसँग संवाद गरेको जनाइएको छ । …

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका ओली पक्षका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । संवैधानिक परिषद्को बैठक यो भन्दा अगाडी मंगलबार साँझ नै बोलाइएको थियो । संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी …

निर्वाचन आयोग पुगेर प्रचण्ड-नेपाल समुहले गर्यो नेकपा आधिकारिकताको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ( प्रचण्ड –माधव ) पक्षका नेताहरुले (नेकपा)को आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । नेकपाका दुई अध्यक्षद्धय पुष्पकम दाहाल प्रचण्ड , माधवकुमार नेपाल लगायतका नेताहरु आज बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर …

मोही माग्ने ढुंग्रो लुकाउने गर्न हुँदैन : नेता पौडेल

तनहुँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुंग्रो लुकाउने गर्न नहुने बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा सोमवार तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने बताए । ‘संसद् विघटन …