तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

७ फागुन, काठमाडौं । निर्वाचन आयोग र अदालतबाट जे पनि फैसला आउन सक्ने भन्दै नेकपाको  (प्रचण्ड–माधव) समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आज शुक्रवार बसेको प्रचण्ड पक्षको बैठकले आफ्ना कार्यकर्ताहरुलाई जुनसुकै परिस्थिति आए पनि सामना गर्नको लागि तयारि अवस्थामा रहनको लागि निर्देशन दिएका हुन् ।

बैठक झण्डै दुई घण्टा चलेको शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डले अबको दिनमा सहज या असहज जुनसुकै परिस्थिति पनि आउन सकेन भएको हुनाले आफ्ना कार्यकर्ताहरुलाई जुनसुकै अवस्थामा रहनको लागि निर्देशन दिएको एक नेताले जानकारी दिए ।आजको बैठकमा नेकपाको प्रचण्ड- माधव पक्षले नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

आजको बैठकमा आएका केन्द्रीय सदस्यहरूले पार्टीको परिचयपत्र र नागरिकतासमेत बोकेर आएका थिए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …