तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

राहुल कुमार ढकाल

विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर अहिले सबै उमेदवारहरु घर दैलो कार्यक्रममा व्यस्थ रहेका छ्न।

यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका धनुषा क्षेत्र नं. ३ `ख´ बाट प्रदेश सभा सदस्यका उमेदवार असगर अली जनताको घरदैलो गर्दै भन्छन् , म राजनीतिमा आउनु र मैले उम्मेद्बारी दिनुमा मेरो एउटा मात्र स्वार्थ छ त्यो हो परिवर्तन र बिकास । म भिन्न एजेन्डा राम्रो भिजन बोकेर मैदानमा उत्रेको छु र जनता पनि मेरो साथ र समर्थनमा छ्न ।
जनता अब पहिलेको तुलनामा धेरै शिक्षित र मर्यादित भैसकेका छन , अब मत रक्सी , मासु , डर , धम्की र पैसाको आडमा कोहि जित्छु भनेर बसेको छ भने त्यो उसको ठूलो भुल हुने छ । उनले आफू जित्ने दावी गरेका छ्न ।

समय र परिस्थितिले विकास ,सुशासन र कर्मठ्का निम्ति मगेको युवा र जनताको मन मष्तिश्मा बस्न सफल व्यक्ति असगर अली रहेको र जितको सुनिश्चितता रहेको उनका समर्थन बताउछ्न। एक समर्थ भन्छन् , जनताले खोजेको र आफ्नो प्रतिनिधित्व गर्न आगाडी सरेको व्यक्ति असगर अली नै हो र जित सुनिश्चित रहेको छ ।

अलिको पहिलो एजेन्डा राज्यबाट पाईनु पर्ने अधिकारबाट वंचित रहेका युवा, महिला , दलित , आदिवासी , मुस्लिम आदि सबै समुदायको मानसम्मान तथा आधिकारको लागि प्रतिनिधित्व गर्ने तथा मधेसको धार्मिक , सांस्कृतिक सम्पदाहारु साथै विश्व सम्पदा सुचिमा जानकी मंन्दिर तथा अन्य धर्मावलम्बीको संस्कृतिक सम्पदा संरक्षण गर्न्र तथा फ़ोहोर व्यवस्थापनमा स्थानीय निकायसँगै छलफल गरि निर्णय तर्फ मोडने हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …