तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

राहुल कुमार ढकाल

देशै भरी चर्चाको विषय बनेको निर्वाचन प्रदेश २ मा पनि अधिक मात्रामा देखिएको छ। विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर अहिले सबै उमेदवारहरु घर दैलो कार्यक्रममा व्यस्थ रहेका छ्न। अबस्था नियाल्दा ज.स.पा बाट धनुषा क्षेत्र न.३ `क´ बाट प्रदेश सभा सदस्यमा उम्मेद्बारी दिनुभएका श्री जितेन्द्र यादव भन्नुहुन्छ : म राजनीतिमा आउनु र मैले उम्मेद्बारी दिनुमा मेरो एउटा मात्र स्वार्थ छ त्यो हो बिकास । भिन्न एजेन्डा र राम्रो भिजन रहेको र जनता पनि उहको साथमा रहेको कुरा उनी बताउँछन् ।
समय र परिस्थितिले विकास ,सुशासन र कर्मठ्का निम्ति मगेको युवा र जनताको मन मष्तिश्मा बस्न सफल व्यक्ति जितेन्द्र यादव रहेको र जितको सुनिश्चितता रहेको ज.स.पा युवा संघका धनुषा क्षेत्र ३ का क्षेत्रीय अध्यक्ष राजन झा बताउछ्न।उहाँ थापनु हुन्छ : कि जनता अब पहिले तुलनामा धेरै शिक्षित र मर्यादित भैसकेका छ , अब मत रक्सी र मासुलो आडमा कोहि किन्छु भनेर बसेको छ भने त्यो उसको ठूलो भुलहो र हामी जित्छौ भन्नू को अर्थ जनता र विकास जितेने कुरा हो । जनताले खोजेको र आफ्नो प्रतिनिधित्व गर्न आगाडी सरेको युवा जितेन्द्र यादव नै हो र जित सुनिश्चित रहेको राजन झा बताउनुहुन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …