तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

कास्की । भाष्कर स्मृति प्रतिष्ठानको भेलाले एक कार्यक्रम आयोजना गरि जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेको छ ।

मंगलवार कास्कीमा भएको भाष्कर स्मृति प्रतिष्ठानको भेलाले एक कार्यक्रम आयोजना गरि जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेको कास्की आर्दश समाज साउदी अरेबियाका अध्यक्ष अमर सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष अमर सापकोटाका अनुसार जेष्ठ नागरिकलाई उमेर अनुसारको , खान पिना, स्वास्थ्य लगायत अन्य बिधिमा ध्यान दिनु पर्ने र दैनिक रूपमा  कसरत आवश्यकता रहेको भन्दै उपस्थित सम्पूर्ण नागरिक  स्वागत सहित धन्यबाद ब्यक्त गरेका थिए । सापकोटा समाजसेवी  सगै सफल व्यवसायीको रूपमा चिनिन्छन्। 

जेष्ठ नागरिक सम्मान सगै सहित भाष्कर स्मृति प्रतिष्ठान नामक संस्था गठन गरेको छ ।

यस्तो छ नयाँ गठन कार्यसमिति

भिम बहादुर सापकोटा संरक्षक रहेको कार्यसमितीमा सल्लाहाकारहरू क्रमश बुद्धि बाहादुर सापकोटा, युवराज सापकोटा (क्षेत्री) दुर्ग बहादुर क्षेत्री (सापकोटा) बुद्धी बहादुर सापकोटा र शान्ती देबी सापकोटा रहेक छन । 

त्यस्तै अध्यक्षमा याम बहादुर सापकोटा ,उपाध्यक्ष सुर्य बहादुर सापकोटा, सचिवमा सिता सापकोटा, कोषाध्यक्षमा शुसीला रानाभाट ( सापकोटा) सदस्यहरू क्रमश सृजना राना सापकोटा  सुर्य कुमारी सापकोटा, लक्ष्मी सापकोटा, ज्योती सापकोटा र निशा रानाभाट सापकोटा रहेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …