काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा तीन नेताबीच भेटवार्ता भएको छ।
नेतात्रय उपसभापति बिम्लेन्द्र निधि, महामन्त्री डा. शशांक कोईराला र नेता प्रकाशमान सिंहबिच भेटवार्ता भएको सिंहका स्वकीय सचीव युपी लामिछानेले आगमनखबरलाई जानकारी दिनुभयो।
संबैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिबेशन सम्पन्न गर्ने र सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनुपर्ने लगाएतका बिषयमा छलफल भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …