तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

सिन्धुपाल्चोक ।पाँचपोखरी थाङपाल गाउँपालिकाले पालिका भित्र रहेका सम्पुर्ण वडा (१ देखि ८ ) का कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ ।

कृषकलाई सहज बनाउन र आधुनिक कृषिका विस्तार गर्नका लागि गाउँपालिकाले सो सामाग्री वितरण गरेको हो । 

उत्त सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष टासि लामाले पालिमा भित्र रहेका किसानहरुलाई आगामी दिनमा राम्रो उत्पादन गर्न प्रोसाहन गर्ने बताउनुभयो । साथै अगामी दिनमा पनि पालिकाबाट गर्ने सहयोगमा कुनै कन्जूस्याई नगर्ने प्रतिबद्ता व्यक्त गनुभयो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …