• बिहिबार, मङ्सिर-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 97
    Shares
आगमन खबर

ए.बि इन्टरनेश्नल फिल्मस् कम्पनीका निर्माता अमित बस्नेतका अनुसार बलिउड चलचित्र लैला मज्नुको छायाङ्कन सम्पन्न भएको बताएका छन् । बालिका बधुबाट सबैको मन जित्न सफल भएका सशाङ्क व्यासले सन् २०१० मा डेब्यु प्राप्त गरिसकेका छन् ।

टेलिचलचित्रबाट नाम कमाउन सफल भएका सशाङ्क व्यासको फिल्म क्षेत्रमा आफ्नो करिअर लैला मज्नुबाट सुरु गरे । सशाङ्कको मुख्य भुमिकामा अभिनित चलचित्र लैला मज्नुमा अत्यन्त उत्साहित देखिनुका साथै सामाजिक सञ्जालमा आफ्नो फोटो समेत पोष्ट गरेका छन् ।

सरकारले राष्ट्र निर्माणको अभिन्न अंगको रुपमा फिल्म क्षेत्रलाई लिएको छ । कोरोनाबाट अति प्रभावित व्यवसाय फिल्म क्षेत्र चलायमान रहनुपर्ने अर्थ र सञ्चार तथा सुचना प्रविधि डा. युवराज खतिवडाको भनाई अनुसार सरकारमा गम्भिर छलफल भइरहेको बताएका छन् ।

नेपाली फिल्मि क्षेत्रमा पहिलो पटक ए.बि इन्टरनेश्नल कम्पनीद्धारा बलिउड स्तरको चलचित्र निर्माण गरेर निर्माता अमित बस्नेत एक उदाहरणको रुपमा चिनिएका छन् । लक डाउनको खुकुलोपन सँगसँगै चलचित्र लैला मज्नु अब चाँडै नै प्रदर्शनमा आउने भएको छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । नेपाल …

तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ लैजान्छ -मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।  सरकारका प्रवक्तासमेत रहनु भएका …

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता …

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी …