तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ए.बि इन्टरनेश्नल फिल्मस् कम्पनीका निर्माता अमित बस्नेतका अनुसार बलिउड चलचित्र लैला मज्नुको छायाङ्कन सम्पन्न भएको बताएका छन् । बालिका बधुबाट सबैको मन जित्न सफल भएका सशाङ्क व्यासले सन् २०१० मा डेब्यु प्राप्त गरिसकेका छन् ।

टेलिचलचित्रबाट नाम कमाउन सफल भएका सशाङ्क व्यासको फिल्म क्षेत्रमा आफ्नो करिअर लैला मज्नुबाट सुरु गरे । सशाङ्कको मुख्य भुमिकामा अभिनित चलचित्र लैला मज्नुमा अत्यन्त उत्साहित देखिनुका साथै सामाजिक सञ्जालमा आफ्नो फोटो समेत पोष्ट गरेका छन् ।

सरकारले राष्ट्र निर्माणको अभिन्न अंगको रुपमा फिल्म क्षेत्रलाई लिएको छ । कोरोनाबाट अति प्रभावित व्यवसाय फिल्म क्षेत्र चलायमान रहनुपर्ने अर्थ र सञ्चार तथा सुचना प्रविधि डा. युवराज खतिवडाको भनाई अनुसार सरकारमा गम्भिर छलफल भइरहेको बताएका छन् ।

नेपाली फिल्मि क्षेत्रमा पहिलो पटक ए.बि इन्टरनेश्नल कम्पनीद्धारा बलिउड स्तरको चलचित्र निर्माण गरेर निर्माता अमित बस्नेत एक उदाहरणको रुपमा चिनिएका छन् । लक डाउनको खुकुलोपन सँगसँगै चलचित्र लैला मज्नु अब चाँडै नै प्रदर्शनमा आउने भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …