गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाद्वारा तिज विशेष कार्यक्रम सम्पन्न

मलेसिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद एनआरएनए मलेसियाले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार मलेसिया स्थित क्वालालम्पुर स्थित होला ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापको अध्यक्षतामा र नेपालीका लागि नेपाली राजदुतावास क्वालालम्पुर …

एनआरएनए आइसीसीको अध्य्यक्ष पदमा कतारबाट शर्माको उम्मेदवारी घोषणा

कतार । आगामी हुन लागेको गैर आवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा कतारबाट राजेन्द्रमुमार (आर्के) शर्माले आफ्नो उम्मेदवारी दिने घोषाणा गर्नुभएकोछ । शर्माले नेपाल महिला समाज कतार एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा …

एनआरएनए मलेसियाले तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाले सदाको वर्ष जस्तै यो वर्ष पनि हिन्दु महिलाहरुको महान पर्ब हरितालिक तिजको अवसरमा तिज बिशेष शुभकामाना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गर्नेभएकोछ । स्रोतको अनुसार यहीँ सेप्टेम्बर १७ तारिख आइतबारका …

गैर आवासीय नेपाली संघ एनआरएन मलेसियाद्वारा तिज विशेष कार्यक्रम सम्पन्न

मलेसिया । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ मलेसियाले तिज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मलेसियाको क्वालालम्पुर स्थिति केएलमा एनआरएनए मलेसियाको आफ्नै कार्यलयको भवनमा तिजको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो । …

हिन्दुबुद्धिष्ट मन्दिर क्यानडामा सामूहिक तिज,पञ्चमी पूजा सम्पन्न

क्यानाडा । हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा भ्यानकुभरको आयोजनामा हरितालीका तिज साथै पञ्चमी पूजा कार्यक्रम सम्पन्न भएको छ । मन्दिरमा हरितालीका तिजको अबसरमा मन्दिर बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म खुला गरि तिजको कार्यक्रम एवम हिन्दू धर्मलम्बीनारिहरुले पञ्चमी पूजा गर्ने …

सभापति ओलीद्वारा सांस्कृतिक पर्व हरितालिका तीजको शुभकामना

क्यानाडा। नेपाली कांग्रेसको बिदेस स्थित सम्पर्क समिति नेपाली जन सम्पर्क समिति क्यानाडाका सभापति बुद्दी प्रकाश ओलीले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान …

पार्वतीले तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वास तीजको व्रत आज

काठमाडौँ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु …

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, …

विकृति बन्दै तीजको संस्कृति

काठमाडौँ ।पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।  यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर …