तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

विमल भट्टराई

नवलपरासी प्रथम जापन कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले जापन कराते जुनियर अनलाईन काँता प्रतियोगिता सम्पन गरेको थियो । जसमा पश्चिम नवलपरासी सुनवल ३ किर्तिपुर डोजोले   एक कार्यक्रमका विच काँता वेष्ट तर्फ मानभि गुरुङ र स्पन्दन पुन दितिय भई आएकालाई सम्मान गरेको छ  ।

समाजसेवि स्वर्गिय पदमा पक्षपको स्मृतिमा प्रथम जुनियर अनलाईन काँता प्रतियोगीता यहि साउन १ र २ गते सम्मपन्न भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा कृर्तिपुर डोजोका प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि कमला रानाको अध्यक्षता र वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश नम्वर पाँचका बरिष्ठ कराँते प्रशिक्षक ऋषि पौडेल, वडा सदस्यहरु श्याम गुरुङ, रेनु थापा, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्या, १० औं र ११ औं साफ कास्य पदक विजेता तथा एसियन प्यासिफिक कराँते प्रतियोगीतामा स्वर्ण पदक विजेता गणेश बहादुर थिङ, सितारियो कराँते जिल्ला अध्यक्ष गोपि पुन, टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्ल, आमा समुहकी अध्यक्ष कुमसरी गुरुङ, युवा क्लवका अध्यक्ष देव मल्ल, समाजसेवि विमल ढकाल लागएत समाजीक व्याक्तित्वहरु र खेलाडिहरुको उपस्थीती रहेको थियो । जसमा कार्यक्रम संचालन रोशन श्रेष्ठ ले गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …