निरू कार्कीकाे “सिन्धुपाल्चोक घुम्न जाऊ” गित डिजिटल बजारमा सार्वजानिक गरिएकाे छ।
जननी जन्म भुमिश्च ,स्वर्गदपी गरियसी। गीत सङ्गीतमा आफ्नो कर्म र भबिश्य खोज्दै निरन्तर लोक दोहोरी क्षेत्रमा लागेर दर्जनौ एल्बमहरु बजारमा ल्याइसकेकी चर्चित गायिका निरु कार्की ,दिल बहादुर कार्की र मोहन कार्कीको संयुक्त प्रस्तुतिमा”सिन्धुपाल्चोक घुम्न जाऊ” बाेलकाे गित सिन्धुपाल्चोक जिल्लाका बिभिन्न पर्यटकीय क्षेत्रलाई समेटेर बनाइएको छ।
उक्त गितको सङीत चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको रहेको छ भने शब्द दिलबहादुर कार्की र मोहन कार्कीको रहेको छ। निरु कार्की ,दिल बहादुर कार्की र मोहन कार्कीको आवाजमा सजिएको गित को म्युजिक भिडियो निर्देशन बरिष्ठ निर्देशक शिब बि.क को छ भने छायाकन रक कौशलको रहेको छ।
मातृभुमि प्रति समर्पित गित सिन्धुपाल्चोक “घुम्न जाउ घुम्न जाउ” बोलको गित गोर्खा चौतरी म्युजिक कम्पनी मार्फत डिजिटल बजारमा आएको छ।
चर्चित मोडेल सन्जीव ठकुरी,आयुष्मा कार्की र रेसलर तथा मोडेल अस्मिता जुरेलीको अभिनय रहेको उक्त म्युजिक भिडियोको सम्पादन मिलन बि.क.को रहेको छ।
भिडियो
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …