तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

विमल भट्टराई

सुनवल । “गरिव जीवन छाेटाे ” फिल्मकाे टेलर सार्वजनिक भएकाे छ ।

केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउने हरुको यथार्थ कथामा बिशेष आधारित गरेर बनाईएको फिल्मकाे टेलर अाज दर्पण टिभि युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हाे।

कुमार बुढाको लेखनमा रहेको गरिवको जीवन भने छोटो फिल्म बजारमा आउने तयारी रहेको एउटा गरिब जिन्दगी हाम्रो समाजमा कसरी चलिरहेको छ यस्तै कथाबेथा समेटिएर निर्माण गरिएको छ। उक्त छोटो फिल्मको भिडियो निर्देशक विमल भट्टराईले गरेका छन् । कथामा एक घर परिवार भित्रको कथालाई लिएर श्रीमान श्रीमतिको भुमिकामा श्रीमान मदिरा सेवन गरेर दुख दिने जस्तो हाम्रो समाजमा घट्ने घटनालाई देखाइको निर्देशक भट्टराई बताए । फिल्ममा मिना राना , विमल भट्टराई , पुरन अधिकारी, र माया मगर,भने धनमाया थापा , अर्जुन क्षेत्री र बाल कलाकार मेनका आले को कलकारिकतामा सुनवल ४ बेलारीमा छायाङ्कन राज चौधरी र विमल भट्टराईको रहेको थियो ।

यसमा मिडिया पान्टरमा दर्पण पोष्ट डट कम र अनलाइन रेडियो दर्पण रहेका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …