मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाको साधारण सभा कार्यक्रम सम्पन्न भएकोछ ।
आज आइतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलय एभरेस्ट किचेन रेष्टुरेन्टमा सम्पन्न भएको उक्त सभाले तेजकुमार राईको अध्यक्षतामा सल्लाहकार सहित किरात राई यायोक्खा शाखा मलेसियाको १२ जनाको नयाँ कार्यसमिति चयन गरेकोछ ।
उक्त सभाले किरात राई यायोक्खा शाखा मलेसियाको अध्यक्षमा तेजकुमार राईलाई अध्यक्षमा चयन गरेकोछ। भने उपाध्यक्षमा केवल राई र डम्बर राईलाई चयन गरिएका छन् ।
त्यसैगरी समितिको सचिवमा यज्ञ कुमार राईलाई सर्वसम्मत चयन गरेको हुन्। भने सह-सचिवमा सन्तोष राईलाई चयन गरिएकोछ। भने कोषाध्यक्षमा रिजन राई चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमार राई, रोमि राई, र मुकेश राई चयन भएका छन्। भने सल्लाहकारमा युवराज राई, विपिन राई बल बहादुर राईलाई चयन गरेको हो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …