तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । फेश अफ ग्लामर हनटको पहिलो अडिसन तृप्ता रेस्ट्रो , बतिसपुतलीमा सम्पन्न भएको छ । पहिलो आडिशनको छनोट पछि  आगामी तयारीको लागि तत्पर  रहेको तथा सम्पूर्ण  निर्णायक मंण्डलीलाई स्वागत गरि कार्यक्रम आगाडी बढाएको  गर्ग प्रडक्सन हाउसका ( सि . ई . ओ ) श्विशाल कुमार गर्गले जानकारी दिए ।

फेश अफ ग्लामर हनटका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर हनटलाई एउटा राम्रो स्थानमा पुर्याउने गोरेटोमा हातेमालो गर्दै जाने प्रतीबधता जनाईन ।अफिसियल फोटोग्राफरको भुमिका अनुप प्रधानले निर्वाह गर्नु भएको थियो ।

फेश अफ ग्लामर हनटको पहिलो अडिसन भब्यका साथ गरे जसरी नै दोस्रो अडिसन पनि यसरी नै भब्यका साथ सम्पन्न गर्ने भनी फेश अफ ग्लामर हनटका ईभेन्ट म्यान्जर राहुल कुमार ढकालले बताए ।

विभिन्न क्षेत्रमा ख्याति प्राप्त निर्णायक मंण्डलीको उपस्थितिमा फेश अफ ग्लामर हनटको पहिलो अडिसन सप्पन्न भएको हो। निर्णायक मंण्डलीको उपस्थिति यस प्रकारको रहेको थियो ।

१. टुगेन श्रेष्ठ (मिस्टर काठमाडौ )

२. अपेक्षा खड्का (अन्तर्राष्ट्रिय मोडल )

३.शिशिर सिहँ ( मोडल तथा फ्यासन कोर्योग्राफर )

४. दुर्गा बिस्ट ( डिजाइनर )

५. मोनु शाह ( कलाकार तथा मोडल )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …