साउदी अरेबिया । रियादमा बक्रे ईदको अवसर पारी २० जना नेपालीले व्लड सहयोग गरेको छन ।
हृदयघातका कारण रियादको किग साउद मेडिकल सिटीमा १० दिन देखि उपचारत र्झापा ३ का दिपेन्द्र अर्याललाई उपचारका लागि रगत आवश्यक परेकोले २० जना नेपालीको डोनर्सबाट सो रगत उपलब्ध गराएका हुन ।
परदेशी भुमिमा एकजना नेपालीले अर्को नेपालीलाई अप्ठ्यारो परेको अवस्थामा मानविय सहयोग गर्न पाएकोमा उपस्थित सवैले खुशी व्यक्त गरेका छन ।
उपचारत अर्यालको रगत दान सहयोगमा नेपाली दूतावास, अन्तर संस्था समन्वय समिति रियाद , एन आर एन लगाएत सामाजिक व्यक्तीहरुले सहयोग गरेका छन ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …