म्याग्दी । नेपाल तरुण दल अध्यक्ष बिद्वान गुरुङले नेपाली काङ्ग्रेस म्याग्दी जिल्ला कार्यसमितीद्वारा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्नुहुदै जुनसुकै पार्टिको उम्मेद्वारले भ्रष्टाचार गरेको भएपनी त्यस्को बिरोध गर्नुपर्ने बताउनुभएको छ।
गुरुङले स्थानियतहमा सबैभन्दा बढी भ्रष्टाचार भएको दाबीगर्दै नेपाली काङ्ग्रेसको उम्मेद्वारलाई जिताउन देशैभरिको तरुणहरु परिचालन हुने र तरुण दलको सबैतहको कार्यकर्तालाइ स्वत स्फुर्त लाग्न निर्देशन दिनुभएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …