तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौं स्थित समितिको कार्यालयमा चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम नेपाली कांग्रेस खोटाङका सभापति बिष्णु कुमार राईको बिशेष उपस्थितिमा र समितिका सभापति काशीनाथ आचार्यको सभापतित्व सम्पन्न भएको हो। 

उक्त कार्यक्रममा संघीय संसद हिरा गुरुङ, नेपाली कांग्रेस खोटाङका उपसभापति तीर्थराज भट्टराई , महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेल, दिवराज राई , जिल्ला सदस्य नवराज राई, गोमा राई , नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर २ का पुर्व क्षेत्रीय सचिव गणेश थापा लगायत विभिन्न पालिकाका सभापति , नेविसंघ , तरुण दल , महिला संघ , कर्मचारी युनियन लगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो। 

कार्यक्रम नेपाली कांग्रेस खोटाङका सभापति बिष्णु कुमार राईको विशेष उपस्थितिमा सम्पन्न भएको समितिका वरिष्ठ उपाध्यक्ष गोपाल सैजुले बताउनु भयो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …