तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जनुनरसिंह केसीले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीलाई झुण्डको मात्र सभापति नबन्न सुझाव दिएका छन्।

नेता केसीले देउवालाई शुभकामना दिँदै,’पार्टीलाई तपाईं प्रधान हैन, नीति प्रधान बनाउनुहोस् अनि हामी सहयोग गर्छौं । विचार प्रदान गर्नुहोस् हामी सहयोग गर्छौं,’ भनेका छन् ।

‘तपाईं मेरो समाकालिन साथी पनि हो तपाईंको सफलता म शुभकामना दिन चाहन्छु । त्यो सफलता नेपाली कांग्रेसको सफलता होस् । पार्टी सुदृढिकरण होस् । तपाईंको नजिकको झुन्डका मात्रै सफलता नहोस्,’ उनले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …