तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समुहले  पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपा विवाद विद्यमान रहेको बेलामा अब कस्तो रणनीतिका साथ अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एक नेताले आगमनखबरलाई जानकारी दिए ।

निर्वाचन आयोगले गरेको निर्णयप्रति यादव समुहले असन्तुष्ट जनाउँदै आएको छ । उपेन्द्र पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र समूह कानुनि उपचारका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

उपेन्द्र समुहले कानुनि उपचारका लागि छलफल गरि उचित परामर्श लिने उद्देश्यका साथ् आज वकिलहरू सँग भेटवार्ता गरेका थिए । अदालत गए विभाजन प्रक्रीया थप लम्बिन सक्ने भन्दै उनीहरुले उपेन्द्र समुहलाई निर्वाचन नै जान सुझाव दिएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …