• आईतबार, साउन-१७,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समुहले  पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपा विवाद विद्यमान रहेको बेलामा अब कस्तो रणनीतिका साथ अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एक नेताले आगमनखबरलाई जानकारी दिए ।

निर्वाचन आयोगले गरेको निर्णयप्रति यादव समुहले असन्तुष्ट जनाउँदै आएको छ । उपेन्द्र पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र समूह कानुनि उपचारका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

उपेन्द्र समुहले कानुनि उपचारका लागि छलफल गरि उचित परामर्श लिने उद्देश्यका साथ् आज वकिलहरू सँग भेटवार्ता गरेका थिए । अदालत गए विभाजन प्रक्रीया थप लम्बिन सक्ने भन्दै उनीहरुले उपेन्द्र समुहलाई निर्वाचन नै जान सुझाव दिएका छन् ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा
पत्रपत्रिका

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि तुइन तरेर महाकाली पारि भारतको बाटो हिँड्न बाध्य छन् दार्चुलावासी, तर एसएसबीले अवैध भन्दै पटकपटक तुइन खुस्काउँदै आएको छ। दार्चुला …

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । …

बाघ दिवसको अवसरमा दुई पत्रकार सम्मानित

बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार …

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत

अध्यक्षको अधिकार विधानतः सुनिश्चित गर्ने विषयमा अनौपचारिक छलफल, ओली र नेपालबीच वार्ता गराउने प्रयास सिद्धान्तमा एकमत, पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्ने दृष्टिकोणमा मात्रै मतभेद काठमाडौँ ।दसबुँदे …