बुटवल । नेकपाका महासचिव एवम अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पुगेका पौडेललाई कालो झण्डा देखाएर बिरोध गरेका छन।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल ,नेपाल बिद्यार्थी संघ रुपन्देही र बिभिन्न दलका सामाजिक अभियान्ता उधोग ब्यबसाहीहरुले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई गृह जिल्ला रुपन्देही जादै गर्दा बुटवलमा कालोझण्डा देखाएका हुन् ।
प्रदेश ५ को राजधानी दाङ बनाउन दिने र अर्थमन्त्री लिने गरेको आरोप लगाउदै विरोध जनाएका हुन् ।
प्रदेश ५ को अस्थाही राजधानी बुटवललाई स्थाही राजधानी नबनाई दाङलाई स्थाही राजधानी बनाउने र प्रदेश ५ को अस्थाही राजधानी बुटवलबाट दाङ सार्ने निर्णय भएपछि पौडेलको आलोचना हुँदै आएको थियो ।
काठमाडौँ। आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो । उक्त विधान गत …
काठमाडौँ। उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक …
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि …
काठमाडौँ। ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने …