विश्वमा भएका कतिपय सत्य कुराहरु सुन्दा अचम्म लाग्न सक्छ। भारतको मध्यप्रदेश राजधानि भोपालमा एक अनौठो मन्दिर रहेको छ। जहाँ प्रवेश गर्दा जुत्ताचप्पल खोल्नुको साट्टो उल्टै भगवानलाई जुत्ताचप्पल चढाईन्छ।
दुर्गा देविको उक्त मन्दिरमा जुत्ता चप्पल चढाएदेखी मनको तीन ईच्छा पूरा हुने विश्वास गरिन्छ।
दुर्गा देविको मन्दिरमा विश्वका विभिन्न देशका मानिसहरुले आएर ब्रान्डेड जुत्ता चप्पल चढाउदाँ रहेछन।
पहाडी ईलाकामा रहेको जिजिबाई नामक उक्त मन्दिरमा भगवानलाई जुत्ता चप्पल चढाउने चलन लामो समयदेखी चल्दै आएको छ।एजेन्सि
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …