नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित लोक गायक तथा सर्जक सरोज लामिछाने सन्तोष लामिछाने र सुनिता दुलाल को परिवार को पारिवारिक यथार्थ समेटियको लोक गीत ख्याल माया आफ्नै युट्युब च्यान मार्फत आज सार्वजिनक भएको छ ।
ख्याल माया लाउदैन गीतमा सन्तोश लामिछानेको को शब्द, सगित सन्कलन, र सन्तोष लामिछाने सरोज लामिछाने र सुनिता दुलाल को स्वर, रहेको छ ।
यस गित मा हरेक परिवार मा केहि न केहि दु ख त हुन्छ नै त्यस मध्थे छोरा बुहारी ले विवाह गरेर छोरा छोरी नपाएर घर का आमा दिदी वुहारि छोरि नातीनी अपहेलित भएको हाम्रो समाज मा अझैपनी छन । नाती नातीनी न जन्मीए र ती नाती नातीनी घर का हजुर बा हजुर आमाले खेलौन न पायका कुरा र दुइ पती पत्नी बिच भएको माया यस गित मा प्रस्तुत गरियको छ परिवार मा जे जस्तो झगडा हुन्छ हल्ला न गरौ समस्या को समाधान खोजौ।
आफ्नै परिवार का सदस्य मिलेर मिलाउ र त्यो घर झगडा मिलेपछी परिवार को खुशी लगायत कुरा र गल्ती कस्को भन्ने बुजेर आगाडी बढौ भन्ने सन्देस यस गित मा प्रस्तुत गरियको छ । यस गित लाई धेरै माया गरेर सहयोग गरिदिनु हुने बिस्वास रहेको लोक गायक सरोज लामिछानेको भनाइ छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …