तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमूख एब केन्द्रीय सदस्य गोविन्द भटर्राईले उत्तर अमेरिकाका क्षेत्रमा रहेका जनसम्पर्क समितिका सभापति तथा जनसम्पर्क समितिमा आवाध्य रहेर काम गरिरहनु भएका सम्पूर्ण सदस्यहरु सँग सांगठनिक विषयमा २१ जुन २०२० आइतवार न्यूयोर्कको स्थानीय समय अनुसार बिहानको १०:०० बजे तथा नेपाली समय आइतवार साँझ ७:४५ बजे सामूहिक रुपमा छलफल गर्ने भएका छन ।

उक्त छलफलमा नेपाली जनसम्पर्क समिति अमेरिका र नर्थ अमेरिका सभापतिहरु ,सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरु वर्तमान एवं पूर्व महाधिवेशन प्रतिनिधिहरु, चाप्टर सभापतिहरु तथा महासमिति सदस्यहरुको सहभागि हुने नेपाली जन संपर्क समिती क्यानाडाका सभापति बुद्दी प्रकाश ओलिले बताए ।

नेपाली कांग्रेसका आमन्त्रित केन्दिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सो कार्यक्रमको आयोजना भर्चुअल जुम मार्फत गरिने भएकोले सम्पूर्ण जिम्मेवार साथीहरुलाई यस सांगठनिक विषयको छलफल कार्यक्रममा तल उल्लेखित लिन्कमा गएर मिटिङ आईडीमा सहभागी भै दिनुहुन अनुरोध समेत गरेका छन ।

मिटिङ निम्न समय अनुसार हुनेछ :-

भर्चुअल बैठक: यही आइतवार बिहान १०:०० बजे (न्यूयोर्कको स्थानीय समय), जुन २१,२०२० र नेपालको समय आइतवार साँझ ७:४५ बजे

जुम अन्लाईन एक्सेस :

https://us02web.zoom.us/j/81353606700?pwd=WG1jZWxMeE1jWTlMNkg2SjBzVVMyUT09

Meeting ID: 813 5360 6700

Password: 681128

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …