कोरोना भाइरसको महामारी बिश्वभरी फैलिरहेको कठिन अबस्थामा क्रिकेटरहरुले सिन्धुपाल्चोकको एक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्रि सहयोग प्रदान गरेका छन् ।
पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा क्रिकेटर हरु सोमपाल कामि, आरिफ शेख र बिजय कुमार धितालको आर्थिक सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ थाङपालधापमा रहेको दक्षिणकालि सामुदायिक स्वास्थ्य केन्द्रलाई मास्क, स्यानिटाइजर, रुघा, खोकी, ज्वरो लगायतको औषधी र अत्याबश्यक स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको क्लबका सचिव अजय धितालले जानकारी दिनुभयो ।
क्रिकेटर बिजय धितालले महेन्द्र पुलिस क्लबबाट क्रिकेट खेल्दै आएका छन् भने उनी पाँचपोखरी थाङपाल गाउँपालिका ६ निवासि हुन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …