तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियको लागि खेलकुद भन्ने मुल नाराको साथ रोयलस्टार एफ. सि. तेब्रा जोहोर फुटबल कल्बले आयोजना गरेको प्रथम रोयल स्टार गोल कप २०२३ को अवसरमा यही महिना अक्टोब ८ तारिख रोयल स्टार फुटबल कल्बका खेलाडीहरुलाई एनआरएनए एनसीसी मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले खेल्दा लाउने जर्सि प्रदान गरेको गर्नु भएको छ ।

अधिकारी विगत लामो समय देखि मलेसियामा सामाजिक कार्य गर्दै विभिन्न संघसंस्थामा आवद्ध भएका उनले खेलाडी हरुको उच्च समान गर्दै स्पोर्ट्स इकोनोमिक्स जर्सी नभएकोले खेलाडीहरुलाई थप उर्जा र उनीहरुको मनोबल बढोस् भन्ने हेतुले स्पोर्ट्स इकोनोमिक्स जर्सी उपलब्ध गराएका हुन्।

अधिकारी लक्ष्मी फाउन्डेसन हेल्पका संचालन अध्यक्ष पनि हुन्।सन् २०१५ देखि संचालन भएको यस् फाउन्डेसनले मानव जातिलाई नै तहनस र एक किसिमको आक्रान्त बनाएको महामारी कोरोना को बेला नेपाली श्रमिक हरुको लागि फुड बैकिङ सेवा संचालन पनि गरेको थियो। यस् यस् फाउन्डेसनले आउने दिनमा पनि यस् फाउन्डेसनको तरफबाट सहयोग गर्ने फान्डेसनको अध्यक्ष नारायण अधिकारिले बचन गर्नु भएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …